बाढी पहिरोले ४५ जनाको ज्यान लियो

काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली, बाँके, झापा, मोरङ, बारा, सप्तरी, सर्लाही, दाङ, पाल्पा, बर्दिया, मकवानपुरलगायतका जिल्लामा गरी अहिलेसम्म ४५ जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीमा परेर कयौं बेपत्ता भएका छन् । पूर्वी तराईका अधिकांश स्थान डुवानमा परेका छन् । … Continue reading बाढी पहिरोले ४५ जनाको ज्यान लियो